सेवाहरु
यहाँलाई "सेवाहरु" शीर्षकमा स्वागत छ । हामीले यसको "
डाउनलोड्स" अंशमा एसएमईलिंक टिमले भर्खरै पूरा गरेको "बजार सर्भेक्षण" समावेश गरेका छौं । अब चाँडै नै यसमा एक "
व्यापारिक सम्पर्क विवरण", "
केन्द्रिकृत लेखहरु" तथा "इ-लर्निङ विधिहरु" पनि थपिनेछन् । व्यापारिक सम्पर्क विवरण"मा तपाईंले ४३२ वटा युरोपेली साना तथा मझौला उद्यमीहरुको सम्पर्क विवरण पाउनुहुनेछ । यसमा हामी नयाँ सम्पर्क विवरण पनि थप्दै जानेछौं । त्यस्तै यहाँले "केन्द्रिकृत लेखहरु"मा साना तथा मझौला उद्योगबारे जानकारी प्राप्त गर्न सक्नुहुन्छ । त्यसैगरी यस परियोजना अन्तर्गत आयोजना हुने हरेक कार्यशाला गोष्ठीमा लाभान्वित समूहलाई दिइने प्रशिक्षणको आधारमा "इ-लर्निङ विधिहरु" तयार गरिनेछन् ।