English  |  नेपाली
SMElink — Bridging Euro-Asian Markets PlaNet Finance
Discussion Forum

अन्तरवार्ता

“एसएमइलिङक्का लाभवान्वित उद्यमीहरु"
2010-06-18

कुन्मिङमा आयोजित तेस्रो दक्षिण एसियाली मेलाको अवसरमा एसएमइलिङक् प्रोजेक्टका १३ उद्यमीहरुले चीन जाने अवसर पाएका थिए ।
प्रोजेक्टको एसियाली व्यापार भ्रमणको सन्दर्भमा उक्त भ्रमणको आयोजना गरिएको हो । दोस्रो दक्षिण एसियाली मेलामा भाग लिइ सकेका एसएमइलिङक्का एक उद्यमीले मेलाको प्रस्ताव अघी सारिएको थियो ।

लाभवान्वित उद्यमीहरुले ४ जुन नेपालबाट प्रस्थान गरि १३ जुनमा नेपाल फर्केका थिए । ६ देखि १० जुन सम्म आयोजीत उक्त मेलामा हाम्रा अद्यमीहरुले राम्रो ब्रि्री र व्यापारिक सम्बन्ध स्थापना गर्न सफल भएका थिए । यस पटकको चीन भ्रमण पछि हाम्रा उद्यमीहरु चीनमै यहि अक्टुबरमा आयोजना हन लागेको चेङदु मेलामा पनि भाग लिन उत्साहित देखिन्छन ।
यो यात्राको आयोजनामा नेपाल चीन कार्यकारी समीतिको सहयाग प्राप्त भएको थियो । ऐच्छिक व्यवसायिक एवमं व्यापार कार्यकारीको यस संस्थाले नेपाली उद्यमीहरुलाइ चीनमा व्यापार गर्नका लागि मद्दत गर्दछ ।

हाम्रो प्रोजेक्टको आगामी समाचारपत्रको अंशमा यस व्यापारिक यात्राको सम्पूर्ण विवरण उल्लेख गरिनेछ ।


PlaNet Finance Network


© २००८ एस्एम्इलिंक – सर्वाधिकार सुरक्षित. गृह पृष्ठ      हाम्रोबारे      सेवाहरु      समाचारहरु      घटनाहरु      तस्विर संग्रहालय      लिंकहरु      सम्पर्क      साइट सूची Optimized for १०२४ * ७६८
योमरी द्वारा निर्मित ।