English  |  नेपाली
SMElink — Bridging Euro-Asian Markets PlaNet Finance
E-Newsletter

ई-समाचारपत्रका लागि साइन-अप गर्नुहोस् !

ई-मेल


Discussion Forum

मुख्य समाचार

नेपाल चीन सीमा वार्ता स्थगित
2010-06-30

चल्दै गरेको राजनीतिक गतिरोधका कारण नेपाल चीन सीमा वार्ता, थप सुचना नआउन्जेल सम्मका लागि स्थगित गरिएको छ । आवस्यक तयारी भएतापनि राजनीतिक गतिरोधका कारण प्रस्ताव गरिएको चौथो सिमाको कटनैतिक लेखमा हस्ताक्षर गर्न अनिश्चिता आएको छ ।
सातै चरणको स्तरिय विशषज्ञ सिमा वार्ता काठमाण्डौंमा सामबार सुरु हुने भएको थियो । डिसेम्बर ताका चौथो सिमा कटनैतिक लेखमा हस्ताक्षर गर्ने सम्dmैता दुइ देश बिच भएको थियो ।
अप्रिलको दोस्रो हप्ता काठमाण्डौंमा भएको तेस्रो संयूक्त सचिव स्तरिय बैठकमा सबै प्रकारको त्रुटीहरुको हल निकाल्न जुनमा विशषज्ञहरुको बैठक हुने भनिएको थियो ।
दुइ देशका आधिकारिकहरुले ५३ ताउ सिमा नक्शा तयार पारिसक्ेका छन् । सर्वच्च शिखरको क्षणस्थायी उचइ कायम गर्न सगरमाथाको हिउँ र ढुङ्गाको उचाइ चिन्न पनि दुइ देश बिच सम्dmैता भएकोछ ।
तीन सिमा कटनैतिक लेखमा दुबै देशले हस्ताक्षर गरेको छ । पहिलो २० जेनवरी १९६३मा, दास्रो २० नोभेम्बर १९७९ मा र तेस्रो ६ डिसेम्बर १९८८ मा हस्ताक्षर गरिएको थियो ।

द काठमाण्डौं पोस्ट -२२ जुन २०१०)


PlaNet Finance Network


© २००८ एस्एम्इलिंक – सर्वाधिकार सुरक्षित. गृह पृष्ठ      हाम्रोबारे      सेवाहरु      समाचारहरु      घटनाहरु      तस्विर संग्रहालय      लिंकहरु      सम्पर्क      साइट सूची Optimized for १०२४ * ७६८
योमरी द्वारा निर्मित ।