English  |  नेपाली
SMElink — Bridging Euro-Asian Markets PlaNet Finance
Discussion Forum

मुख्य समाचार

नेपाल युऐइको समबन्ध सुचारु
2010-06-29

नेपाल र युऐइ बिच पहिलो पटक विदेश मंत्रीहरुको स्तररिय संयुक्त संयन्त्र स्थापना हुने भएको छ ।
उपप्रधानमंत्री तथा पर्राष्ट्र मंत्री सुजाता कोइरालाका साथमा पर्राष्ट्र मंत्रालयका बशिष्टि कर्मचारी धन्नजय झा र अर्जुन पन्त मंगलबार साँझ युएइका लागि ४ दिने भ्रमनमा प्रस्थान गरका छन् । कोइरालाले युएइ चेम्बर अफ कमर्स र नेपाली समुदायका नेताहरुलाइ भेट्ने कार्यक्रम रहेको छ । दुइ देश बीच विभिन्न क्षेत्रमा सहकारिता बडाउन सम्dmैता पत्रमा हस्ताक्षर गरिने भएको छ ।
विशेष गरि सम्dmैता पत्रले नेपाल र युएइ बिचको व्यापार विस्तारमा जोड दिनुका साथै युएइबाट लगानीकर्ताहरुलाइ आकर्षित गर्न, वैदेशिक राजगारीको मामलाहरु र नेपालीहरुलाइ युएइमा अझै राजगारीको अवसरहरु प्रदान गर्न पनि जोड दिनेछ । सम्झैता पत्रलाइ लागु गर्न प्रसंगिय सानो सभाको आयोजना गरिने छ
नेपाली युवाहरुले राजगारीको खोजीमा युएइ उड्दा भिजाको कठिनाइ भोग्नुपरेको हँदा सुजाताले युएइको कर्मचारीह?mलाइ नेपालमा प्रचारक मण्डल खाल्न औपचारिक अनुराध गर्ने भएको छ ।

द काठमाण्डौं पोस्ट -२३ जुन, २०१०)



PlaNet Finance Network


© २००८ एस्एम्इलिंक – सर्वाधिकार सुरक्षित. गृह पृष्ठ      हाम्रोबारे      सेवाहरु      समाचारहरु      घटनाहरु      तस्विर संग्रहालय      लिंकहरु      सम्पर्क      साइट सूची Optimized for १०२४ * ७६८
योमरी द्वारा निर्मित ।