 |
|
 |
|
मुख्य समाचार
नेपाल प\mन्स व्यापार विस्तारमाजोड 2010-06-16
प|mान्सका लागि नेपाली राजदुत मोहनकृष्ण क्षेष्ठले दुवै देशविचको आर्थिक सम्बन्ध विस्तारका लागि व्यापार तथा पर्यटन क्षेत्रको प्रबर्द्धनमा जोड दिनुपर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सका पदअधिकारीसँग बिहीबार भएको छलफलमा राजदुत क्षेष्ठले दुवै देशको आर्थिक सम्बन्ध सुसुप्त अवस्थामा रहेकोले यसलाइ सक्रिय बनाउन लागिपर्ने बताए । चेम्बरका अध्यक्ष मालाकारले दुवै देशबीचको आर्थिक सम्बन्ध थप विस्तार गर्न त्यहाँस्थित नेपाली दूतावासले आर्थिक कटनीतिको प्रभावकारी उपयोग गर्नुपर्ने बताए । बिहीबारनै भएको होटेल एसोसिएसन नेपाल -हान)का पदअधिकारीबीच भएको छलफलमा हानका अध्यक्ष प्रसिद्घबहादुर पाण्डेले नेपालका लागि प|mान्स महत्वपूर्ण पर्यटन बजार बन्न सक्न् बताए ।
नागरिक -४ जुन, २०१०)
|
|
|
 |
|
 |