English  |  नेपाली
SMElink — Bridging Euro-Asian Markets PlaNet Finance
Discussion Forum

मुख्य समाचार

“पर्यटन विस्तारका लागि आवाहान”
2010-06-16

प|mान्सका लागि नव नियुत्त मोहन कृष्ण श्रेष्ठलाइ नेपाल पर्यटन बोर्ड र यात्रा व्यवसायका प्रतिनिधीले प|mान्सका लागी नेपाल प्रमुख गन्तब्यका रुपमा प्रचार गर्न अनुरोध गरेका छन् । लामो समयसम्म प|mन्सका लागि नेपाली राजदुत नभएकाले नेपाललाइ प्रख्यात गन्तब्य स्थलको रुपमा प्रवर्तन गर्न गरिएका प्रयत्नमा असर पर्दै आएको एनटिबिका प्रमूख सम्पादकिय अधिकारी -सिइओ), प्रचण्ड मान क्षेष्ठले बताउए । वार्षेनी २०,००० का हाराहारीमा नेपाल भित्रिने प|mान्सेली पर्यटकहरुको संख्या सन २००९ मा योग्य हावापानीको संमयोजनको कमिले गर्दा ३.८ प्रतिशतले कमी आएको छ ।


द काठमाण्डौं पोस्ट - ९ जुन २०१०)


PlaNet Finance Network


© २००८ एस्एम्इलिंक – सर्वाधिकार सुरक्षित. गृह पृष्ठ      हाम्रोबारे      सेवाहरु      समाचारहरु      घटनाहरु      तस्विर संग्रहालय      लिंकहरु      सम्पर्क      साइट सूची Optimized for १०२४ * ७६८
योमरी द्वारा निर्मित ।