English  |  नेपाली
SMElink — Bridging Euro-Asian Markets PlaNet Finance
E-Newsletter

ई-समाचारपत्रका लागि साइन-अप गर्नुहोस् !

ई-मेल


Discussion Forum

मुख्य समाचार

अन्तर्राष्टिय एयर सो हुने
2010-05-31

नेपालमा पहिलो पटक अन्तर्राष्टिय एयर सो हुने भएको छ । नेपाल पर्यटन वर्ष २०११ सुरुवात सँङ्गै हुन लागेको एयर सो दक्षिण एसियाका लागी पनि पहिला हुने दाबी आयोजकले गरेका छन् । पोखरामा एभिया कल्ब र नेपाल एयर सोर्ट्रस एसोसिएसन -नासा) ले एयर सो तथा पारामोटर प्रतियोगिता आयोजना गर्न लागेका हुन् । सन् २०११ जनवरी ११ बाट दश दिनसम्म चल्ने अन्तर्राष्टिय कार्यक्रममा ४० देशमा प्रतिनिधिले सहभागिता जनाउनेछन् । एयर सोमा समुद्र सतअबाट ५ हजार फिट उचाइमा आतिसबाजी र रंगिचंगी घुवा निकाल्दै जहाज प्रदर्शनी गरिनेछ । एयर सोमा अल्ट्रालाइट एयरत्राफट, प्याराग्लाडङ, पारामोटर, हृयाडग्लाडङलगायत प्रदर्शनी हुनेछ ।

नागरिक


PlaNet Finance Network


© २००८ एस्एम्इलिंक – सर्वाधिकार सुरक्षित. गृह पृष्ठ      हाम्रोबारे      सेवाहरु      समाचारहरु      घटनाहरु      तस्विर संग्रहालय      लिंकहरु      सम्पर्क      साइट सूची Optimized for १०२४ * ७६८
योमरी द्वारा निर्मित ।