English  |  नेपाली
SMElink — Bridging Euro-Asian Markets PlaNet Finance
E-Newsletter

ई-समाचारपत्रका लागि साइन-अप गर्नुहोस् !

ई-मेल


Discussion Forum

Events

धरानमा क्यान इन्फोटेक सम्पन्न
2010-03-05 — 2010-03-08

धरानमा गत मार्च ५ देखि ८ सम्म पहिलोपटक "क्यान इन्फोटेक" को आयोजना गरिएको थियो ।

आयोजकहरुका अनुसार उक्त चारदिने मेलामा रु ५,००,००,००० बराबरको कारोबार एवम् १,२०,००० आगन्तुकहरुको आगमन भएको थियो ।

सो मेलामा ५० वटा स्टलहरुमा सि.सि.टि.भि, डिजिटल एल्बम, ल्यापटप, प्रिन्टर, एल.सि.डि. टि.भि., क्यामरा र मोबाइल सेटहरु प्रदर्शनीका लागि राखिएका थिए । मेलामा सहभागी स्टलहरुले आफ्ना वस्तुको खरीद गर्दा ग्राहकहरुलाई १५%-२०% सम्मको छुट प्रदान गरेका थिए ।

मेलामा आएका आगन्तुकहरुलाई सूचना-प्रविधिको क्षेत्रमा भएका नवीनतम प्रगतिबारे जानकारी दिइएको थियो ।

स्रोत: रिपब्लिका



PlaNet Finance Network


© २००८ एस्एम्इलिंक – सर्वाधिकार सुरक्षित. गृह पृष्ठ      हाम्रोबारे      सेवाहरु      समाचारहरु      घटनाहरु      तस्विर संग्रहालय      लिंकहरु      सम्पर्क      साइट सूची Optimized for १०२४ * ७६८
योमरी द्वारा निर्मित ।