English  |  नेपाली
SMElink — Bridging Euro-Asian Markets PlaNet Finance
E-Newsletter

ई-समाचारपत्रका लागि साइन-अप गर्नुहोस् !

ई-मेल


Discussion Forum

हाम्रोबारे

एसएमइलिंक (SMElink) तीन वर्षीय परियोजना हो ।यो परियोजना युरोपियन कमिसनको एसिया इन्भेट कार्यक्रम अन्तर्गत सन् २००७ सेप्टेम्बरमा आरम्भ गरिएको थियो ।

एसएमइलिंकको लक्ष्य युरोपेली तथा दक्षिण एसियाली बजारहरूमा निर्यात वृद्धि गर्न नेपाली साना एवम् मझौला उद्योगहरूको विक्री-योग्यता तथा प्रतिस्पर्धात्मक क्षमता विकास गर्नु हो । परियोजनाको अन्त्यमा, पारदर्शी तथा विश्वसनीय व्यावसायिक वातावरण सिर्जना गर्नको लागि नेपाली, दक्षिण एसियाली तथा युरोपेली उद्यमीहरुको आपसी पहिचानमा सुधार ल्याइनेछ साथै आफ्नै प्रविधिहरूलाई अनुकूल तुल्याउँदै एकअर्कासँग व्यवसाय गर्न विधिहरू प्रदान गरिनेछ ।

नेपालस्थित नेपाल महिला उद्यमी महासङ्घ, नेपाल हस्तकला महासङ्घ, भारतस्थित दस्तकारी हाट समिति र श्रीलङ्कास्थित समस्थ लङ्का प्रजा संवर्द्धन मण्डालय एसएमइलिंकका वर्तमान साझेदार हुन् ।

परियोजना तथा यसका साझेदारका चालू गतिविधिहरूबारे थप जानकारी हासिल गर्न कृपया हालै सञ्चालनमा ल्याइएको हाम्रो वेब पोर्टल हेर्र्नुहोस् र तपाइँका कुनै प्रश्न वा टिप्पणी छन् भने हामीसँग सम्पर्क राख्नुहोस् ।

PlaNet Finance Network


© २००८ एस्एम्इलिंक – सर्वाधिकार सुरक्षित. गृह पृष्ठ      हाम्रोबारे      सेवाहरु      समाचारहरु      घटनाहरु      तस्विर संग्रहालय      लिंकहरु      सम्पर्क      साइट सूची Optimized for १०२४ * ७६८
योमरी द्वारा निर्मित ।