English  |  नेपाली
SMElink — Bridging Euro-Asian Markets PlaNet Finance
Discussion Forum
आठौं हस्तकला व्यापार मेला सम्पन्न
आठौं हस्तकला व्यापार मेला सम्पन्न - ...

एस्एम्इलिंक (SMElink) पोर्टलमा तपाईँलाई स्वागत छ

एसएमइलिंक तीन वर्षीय परियोजना हो । यो परियोजना युरोपियन कमिसनको एसिया इन्भेट कार्यक्रमअन्तर्गत सन् २००७ सेप्टेम्बरमा आरम्भ गरिएको हो ।

एसएमइलिंकको लक्ष्य युरोपेली तथा दक्षिण एसियाली बजारहरूमा निर्यात वृद्धि गर्न नेपाली साना एवम् मझौला उद्योगहरूको विक्री-योग्यता तथा प्रतिस्पर्धात्मक क्षमता विकास गर्नु हो । परियोजनाको अन्त्यमा, पारदर्शी तथा विश्वसनीय व्यावसायिक वातावरण सिर्जना गर्नका लागि नेपाली, दक्षिण एसियाली तथां युरोपेली उद्यमीहरुको आपसी पहिचानमा सुधार ल्याइनेछ साथै आफ्नै प्रविधिहरूलाई अनुकूल तुल्याउँदै एकअर्कासँग व्यवसाय गर्न विधिहरू प्रदान गरिनेछ ।

PlaNet Finance Network


© २००८ एस्एम्इलिंक – सर्वाधिकार सुरक्षित. गृह पृष्ठ      हाम्रोबारे      सेवाहरु      समाचारहरु      घटनाहरु      तस्विर संग्रहालय      लिंकहरु      सम्पर्क      साइट सूची Optimized for १०२४ * ७६८
योमरी द्वारा निर्मित ।